न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ
nagariknews.nagariknetwork.com · Tue Sep 15 02:24:58 GMT 2026
उमेर ६३ वर्ष। कर्णबहादुर कठायत उनको नाम। कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ। उनलाई नचिन्ने कमै होलान्।
कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उनको दैनिकी हो। खेलकुदमा ‘कठायत दाइ’का नामले उनी परिचित छन्। सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)