पुटिन निकट रूसी व्यापारीले गरे ट्रम्पका छोराको भव्य विवाह पार्टीको प्रायोजन
setopati.com · Tue Sep 15 02:32:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको पार्टी (आफ्टर-पार्टी) लाई रूसी व्यापारीले प्रायोजन गरेको खुल्न आएको छ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको दाबी गरिएका एक रूसी व्यवसायीले बाहामासमा भएको उक्त विवाहको खुसीयालीमा भव्य पार्टीको खर्च व्यहोरेपछि अमेरिकासहित अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस र प्रश्नहरू उठेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)