यूरोकप २०२४ : उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनी विजय
barnanmedia.com · Fri Jun 14 22:45:18 UTC 2024
१७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ।
जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५-१ को सहज जित हासिल गर्दै विजयी शुरुआत गरेको हाे।जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दशै मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)