सुक्न थाल्यो रोपो
gorkhapatraonline.com · Tue Jun 23 03:23:09 GMT 2026

कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको खेतमा रोपो सुक्न थालेको हो ।
वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिँचाइ गरेर धमाधम रोपाइँ गरिरहेका छन् तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौ धौ भएको छ । पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम