मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउने मै हुँ, अहिले मिडिया ट्रायल गरियो : जनार्दन शर्मा

kathmandupati.com · Tue Jun 23 03:27:11 GMT 2026

काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले आवाज उठाएको स्पष्ट पारेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ आफूले सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)