रंगीविरंगी बुकी फूल र भेँडाको बथान [ तस्वीरहरु ]
arthadabali.com · Tue Sep 15 02:39:02 GMT 2026

रंगीविरंगी बुकी फूलले ढकमक्क छन् पाटनहरु ।हरिया डाँडाकाँडा, फुलेका बुकी र पाटनमा चरिरहेका भेडाघोडाका बथानहरु...यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने यी दृश्यहरुले प्राकृतिक सौन्दर्यमात्रै देखाउँदैन मनको शान्ति पनि मिल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)