नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
onlinekhabar.com · Tue Sep 15 02:34:45 GMT 2026

३० भदौ, स्याङ्जा । स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)