अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु
nepalnews.com · Sat May 30 07:57:11 GMT 2026

अफगानीस्तान। पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।
लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)