टि-२० विश्वकप : वर्षाका कारण अमेरिका र आयरल्यान्ड बीच खेल रद्द , अमेरिका सुपर एटमा
barnanmedia.com · Fri Jun 14 22:50:28 UTC 2024
अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)