पर्सा प्रहरीद्वारा ११ लाख बढीको भन्सार छलीको लत्ताकपडा बरामद
ratopati.com · Tue Sep 15 02:44:54 GMT 2026

जनकपुरधाम । वीरगन्जमा भन्सार छलेर ओसारपसार गर्दै गरेको ११ लाख बढीका लत्ताकपडाहरू प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ ईनर्वागाँउबाट भन्सार छलीको उक्त लत्ताकपडाहरू बरामद गरेको जनाएको छ । सीमावर्ती क्षेत्रबाट खुलेयाम अवैध ओसारपसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ताकपडा बरामद गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)