सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना
nepalsamaya.com · Tue Sep 15 02:42:00 GMT 2026

काठमाडौं- सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ अन्तर्गत यस्ता संस्थाको लगानी संरचना पुनः सन्तुलन गर्न कानुनी, नीतिगत र संरचनागत व्यवस्था गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)