मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस

nagariknews.nagariknetwork.com · Tue Sep 15 02:41:23 GMT 2026

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार ६७औँ स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)