मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

nepalnews.com · Tue Jun 23 03:37:09 GMT 2026

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ।

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)