चट्याङ लागेर एक युवकको मृत्यु
khabarhub.com · Tue Jun 23 03:37:41 GMT 2026

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आज बिहान भएको घटनामा मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)