कोठिभिर र खेलेसबाङ
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
दाङ । प्युठानको नौबहिनी गाउँपालिका–१ मा अवस्थित जिल्लाकै अग्लो शिरका रूपमा परिचित पर्यटकीयस्थल कोठिभिर र यसको काखमा रहेको खेलेसबाङ।
स्याउलिबाङका स्थानीय बासिन्दाले पशुपालनका लागि गोठ सञ्चालन गर्ने खेलेसबाङ आलु खेतीका लागि उर्वर भूमि मानिन्छ। रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)