पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
baahrakhari.com · Sat May 30 08:14:03 GMT 2026

काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)