रुसी व्यापारीले तिरिदिएका थिए ट्रम्पका छोराको विवाह भोजको खर्च
barnanmedia.com · Tue Sep 15 02:49:12 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराको विवाहपछिको भव्य पार्टीको खर्च रुसी राष्ट्रपति भ्लादिमीर पुटिननिकट मानिने एक रुसी व्यवसायीले तिरेको पुष्टि भएको छ ।
डोनल्ड ट्रम्प जुनियर र बेटिना ट्रम्पले सोमबार बेटिनाको इन्स्टाग्राम अकाउन्टमार्फत संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना प्रिय मित्र उमरत क्रेम्लेभले गत मे महिनामा बाहामास टापुमा दुई रातसम्म चलेको उत्सवको सम्पूर्ण खर्च व्यहोरेको जनाएका छन् । उनीहरुले क्रेम्लेभ अति उदार रहेको भन्दै प्रशंसा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)