मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

nepalnews.com · Tue Jun 23 03:40:18 GMT 2026

कैलाली। कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ।

चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय