मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

ratopati.com · Fri Jun 14 23:05:00 UTC 2024

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार बिहान ०५ः१५ बजे सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)