रोपाइँको खाना खाँदा डडेल्धुरामा २० जनाभन्दा बढी बिरामी
barnanmedia.com · Fri Jun 14 23:08:30 UTC 2024

डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकैसाथ बिरामी परेका हुन्।
जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार (हिजो) बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन्। रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)