सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा विषय उठाएको हुँ, त्यसमा अहिले पनि अडिग छु : शर्मा
lokaantar.com

पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको बताएका छन् ।
आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू त्यसमा अहिले पनि अडिग रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)