एनआरएनएद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि आग्रह
gorkhapatraonline.com · Sat May 30 08:27:40 GMT 2026

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेको छ ।
एनआरएनएले प्रस्तुत गरिएको बजेटले गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण नीतिगत व्यवस्थाहरू घोषणा गरेको उल्लेख गर्दै सरकारलाई धन्यवाद पनि दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)