अमेरिकाले कोइला र ग्यास ऊर्जा केन्द्रबाट हुने उत्सर्जनसम्बन्धी सीमा हटायो
bbc.com · Tue Sep 15 03:11:31 GMT 2026

अमेरिकाको वातावरण संरक्षणसम्बन्धी निकाय इन्भार्नमेन्टल प्रोटेक्शन एजेन्सी(ईपीए)का प्रमुखले कोइला र ग्यास ऊर्जा केन्द्रबाट हुने प्रदूषण सीमित गर्ने उद्देश्यले बनाइएका नियमहरू हटाइँदै गरिएको घोषणा गरकेा छन्।
उक्त निकायले यसले भविष्यका प्रशासनहरूलाई ऊर्जा केन्द्रबाट हुने उत्सर्जनलाई नियमन गर्नबाट रोक्न आवश्यक कदम चाल्ने पनि जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)