ठेक्कापट्टामा ई–जीपी बन्द गरेर फेरि कागजी प्रक्रियामा फर्किनु आपत्तिजनकः कुलमान
nepalpress.com · Tue Sep 15 03:13:17 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद (ठेक्कापट्टा) प्रक्रियाको विद्युतीय खरिद प्रणाली (ई–जीपी)लाई विश्वसनीय बनाउँदै लैजानु पर्नेमा फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदका काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)