मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘चमत्कार भए मात्र प्रदेशको नामकरण’

gorkhapatraonline.com · Wed Aug 10 01:08:42 GMT 2022

विराटनगर समाचारदाता

विराटनगर, साउन २५ गते । प्रदेश सभाको दशौँ तथा अन्तिम अधिवेशनबाट प्रदेश १ ले नाम पाउने आशा गरिएको थियो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचवटै राजनीतिक दलका नेता तथा सांसदले पनि प्रदेशको नाम राख्ने दायित्व सबै प्रदेश सभा सदस्यको भएको बताउनुहुन्थ्यो। बजेट अधिवेशनबाट बजेट पारित हुने बित्तिकै नामकरणको प्रक्रिया अगाडि बढ्ने विश्वासमा सबै सांसद रहे पनि पछिल्लो समय दलहरूबीच बढेको सम्वादहीनताको अवस्थाले नामकरणको सम्भावना करिब टरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)