भारतमा गर्मीकै बिच १५ राज्यमा प्रि-मनसुनको कहर : आँधीबेहरी र चट्याङबाट ४८ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat May 30 08:13:46 GMT 2026
एकातर्फ चर्को गर्मीको लहर (लु) चलिरहेका बेला भारतका १५ भन्दा बढी राज्यहरूमा प्रि-मनसुन वर्षा र आँधीबेहरीले वितण्डा मच्चाएको छ।
पछिल्लो २४ घण्टामा मात्रै बिहार र उत्तर प्रदेशमा आएको भीषण आँधीबेहरी, वर्षा र चट्याङका कारण ४८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले जानकारी दिएको छ। मौसम पूर्वानुमान विभागले भारतका विभिन्न राज्यहरूमा प्रि-मनसुनको चेतावनी जारी गरेको छ भने आगामी सात दिनभित्र मुख्य मनसुन केरला आइपुग्ने अनुमान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
मौसम