पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
setopati.com · Sat May 30 08:33:48 GMT 2026

खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)