मैले उनीहरू सबैलाई माफ गरिदिएँ!
setopati.com · Sun Dec 19 00:50:18 GMT 2021
मनमा कसैका लागि 'ठीक छ, ल मैले तिमीलाई माफ गरिदिएँ' भन्ने वाक्य हुनु तर त्यो 'ठीक छ' सुन्ने मान्छे नै नरहनु, ठीक हुन्न रहेछ।
२०६९- मेरा आँखाले पहिलोपल्ट मृत्यु देखेँ। आँखामा राखे पनि नबिझाउने साथी आँखैअगाडि ढल्यो। कक्षाकोठामै।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)