आन्दोलनमा सहभागी नेताहरु : कसले के भने ?
news24nepal.tv · Sun May 14 00:31:29 GMT 2023
काठमाडौं । भ्रष्टाचारको विरोध र आन्दोलन सदनदेखि सडकसम्म चर्किएको छ । सदनमा सांसदहरुले भ्रष्टाचारको विरोध जारी राखेका छन भने सडकमा युवादेखि विभिन्न दलका भातृ संगठनका नेताहरुले आवाज उठाउदै आएका छन् ।
नक्कली शरणार्थी प्रकरणले सर्वसाधारणमा सरकारप्रति आशा जगाएको बेला दलका नेताहरुले भने चित्त बुझाउने ठाउँ अझैं किन देख्न सकेनन् ?
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)