स्विट्जरल्यान्डमा आतसबाजीसँग जोडिएको विस्फोटमा दुई जनाको मृत्यु
barnanmedia.com · Fri Jun 14 23:27:10 UTC 2024

उत्तरी स्विट्जरल्यान्डको भूमिगत ग्यारेजमा विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुका साथै करिब एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
किस्टोन–एटिएस समाचार एजेन्सीका अनुसार क्षेत्रीय प्रहरी प्रवक्ता ड्यानियल वाच्टरले पत्रकार सम्मेलनमा जुरिच नजिकैको नुस्बाउममा रहेको ग्यारेजमा आतसबाजीले विस्फोट गराएको अनुसन्धानकर्ताहरूले विश्वास गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)