टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा
nepalsamaya.com · Thu Jun 04 10:43:14 GMT 2026

काठमाडौं। जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
सरकारी वकिलको तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)