मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल

setopati.com · Tue Jun 23 04:13:08 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले प्रतिशोध र पूर्वाग्रह साँधेर पक्राउ गरेको आरोप लगाएका छन्।

सोमबार प्रहरीले सुर्खेतबाट उपाध्यक्ष पौडैललाई पक्राउ गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय