डीएसपी कार्की बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित
shilapatra.com · Tue Jun 23 03:59:00 GMT 2026

प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक कार्कीलाई जेठ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
नेपाल प्रहरी