भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा, १४३ अझै सम्पर्कविहीन
ukeraa.com

केहि सेकेन्ड अघि
धनगढी : बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका नागरिकमध्ये ७१ जना सम्पर्कमा आएका छन् भने १४३ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर प्रदेशका एक जनाको भने मृत्यु भएको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)