मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते

newsofnepal.com · Tue Jun 23 04:19:40 GMT 2026

काठमाडौं ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय