मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिसाब फेर्न निस्किँदा भीरबाट लडेर एक किशोरको मृत्यु

lokaantar.com

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)