एसियाली खेलकुद: उत्तर कोरियाली महिला टोलीकाे सानदार सुरुवात
neplays.com · Tue Sep 15 03:32:00 GMT 2026
जापानको ओसाकामा प्योङयाङ समर्थक सयौँ दर्शकहरूको उत्साहजनक उपस्थितिबिच उत्तर कोरियाको सशक्त महिला फुटबल टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ।
सोमबार भएको एकपक्षीय खेलमा उत्तर कोरियाले बंगलादेशलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)