सप्तकोशीमा पानीको बहाव खतराको तहमा, २३ ढोका खोलियो
barnanmedia.com · Tue Sep 15 03:21:55 GMT 2026

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।
आज बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)