२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७८७ जनालाई कारबाही
barnanmedia.com · Tue Sep 15 03:29:14 GMT 2026

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)