मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीको मुख्यालय पुगेर गृहसचिवले भने– सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो स्थानहरूमा खटिएका छन्

bishowkhabar.com · Tue Sep 15 03:30:38 GMT 2026

काठमाडौं– गृहसचिव केदारनाथ शर्माले भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीपछि सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरूमा खटिएर काम गरिरहेको बताएका छन् ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आइरहेका सशस्त्र प्रहरीको जनशक्तिलाई थप संवेदनशील विषय तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गरी श्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)