मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथालगायत हिमाल आरोहणका क्रममा ७ जनाको मृत्यु

barnanmedia.com · Sat May 30 08:47:47 GMT 2026

सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ। त्यसमध्ये दुई जना भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ।

सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको को निधन भएको हो। पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)