नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध
khabarhub.com · Sat Jun 27 13:20:19 GMT 2026

काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)