उपप्रमुख सवार गाडी दुर्घटना : डेढ घण्टा बित्दा पनि भएन उद्धार
lokaantar.com

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगर दुर्घटनामा परेको डेढ घण्टा हुँदा समेत उद्धार हुन सकेको छैन।
रानामगरले आफैंले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट खसेर भिरमा अड्किएको थियो । रानामगर गाडीभित्र सिटमा च्यापिएको अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)