नेपालबाट भारततर्फ हुने चिया निर्यातका समस्या समाधान गर्न सरकारले बनायो विशेष कार्यदल
nepalbahas.com · Tue Jun 23 04:18:50 GMT 2026

नेपालबाट भारततर्फ हुने चिया निर्यातका समस्या समाधान गर्न सरकारले बनायो विशेष कार्यदल
९ असार, काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । नेपाली चिया निर्यातमा पछिल्लो समय देखिएका विभिन्न अवरोध तथा चुनौतीहरूको अध्ययन गरी समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)