मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका उपाध्यक्ष पौडेल पक्राउबारे महासचिव पोखरेल: अनुसन्धान गर्ने निकाय अदृश्य शक्तिको हातमा

barnanmedia.com · Tue Jun 23 04:16:55 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना उपाध्यक्ष विष्णु पौडेलको पक्राउ न्याय प्रक्रियाविपरीत भएको दाबी गरेका छन्।

सम्पत्ती शुद्धीकरण मामिलामा पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट गिरफ्तार गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)