नेपालका पाँच खेलाडी दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा भिड्ने
en.setopati.com · Wed Feb 19 13:18:00 GMT 2025
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने भएका छन्।
पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)