कमलादीको स्काईवाक टावरमा प्रधानमन्त्री ओली
en.setopati.com · Wed Feb 19 13:14:08 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीमा रहेको स्वाईवाक टावरको अवलोकन भ्रमण गरेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काईवाक टावर रहेको प्रतिक्रिया दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)