रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
setopati.com · Tue Jun 23 04:19:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेदवार हुन नपाउने भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना जारी गरेर उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू आफै उम्मेदवार बन्न नपाउने उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)