मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिखरका सीईओ पाण्डे विरुद्ध रिट खारेज

arthasansar.com

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

सर्वोच्च अदालतको उक्त आदेशसँगै अब शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले पुरै अवधी काम गर्न पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)