क्यानडाद्वारा दुई चिनियाँ टेलिकममाथि प्रतिबन्ध
baahrakhari.com · Fri May 20 17:57:00 GMT 2022
टोरन्टो । क्यानडाले चीनका दुईवटा ठूला टेलिकम उपकरण निर्माण कम्पनीलाई आफ्नो फाइभ–जी फोन नेटवर्कमा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
क्यानडाका उद्योग मन्त्री फ्राँस्वा फिलिप्पे स्याम्पेनले बिहीबार चीनका हुवावे र जेडटीई कम्पनीविरुद्ध प्रतिबन्ध लगाइने जनाएका छन् । उनले यस कदमले क्यानडाको इन्टरनेट सेवामा सुधार आउने र क्यानडालीहरूको सुरक्षा तथा बचाउको रक्षा गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)